अत्याधिक गर्मी बढेपछि दाङ जिल्लाका सम्पूर्ण नीजि विद्यालयहरु आज (मंगलवार) देखि बन्द गरिएका छन्। विद्यालय चार दिनसम्म बन्द गरिने नीजि विद्यालयहरुको छाता संगठन प्याव्सन र एनप्याब्सन दाङले जनाएको छ।
प्याव्सन दाङका अध्यक्ष यादव गिरीले विज्ञप्ति मार्फत यस्तो मंगलबार यस्तो जानकारी दिएका हुन्।
अत्याधिक गर्मी बढेपछि आजदेखि आगामी शुक्रवार सम्मका विद्यालयहरू बन्द गरिएको छ,