वैशाख १२ गतेको भूकम्प पछि पराकम्पन आउनेक्रम अझै रोकिएन, २७ मिनेटको अन्तरमा २ भूकम्प धक्का

अहिले राती २ बजेर ४५ मिनेटमा सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ४ दशमलव १ रेक्टर स्केलको धक्का धक्का आएको छ ।
 त्यस्तै २७ मिनेट अगाडि २: १८ बजे हुम्ला केन्द्रविन्दु भएर ४ दशमलव ७ रेक्टर स्केलको धक्का धक्का आएको छ ।
गत वैशाख १२ गतेको भूकम्प पछि पराकम्पन आउनेक्रम अझै रोकिएको छैन ।