काठमाडौंको तापक्रम सन् २०१२ पछि पहिलो पटक ३५ डिग्री

काठमाडौं । राजधानी काठमाडौंमा केही दिनदेखि बढेको गर्मीले शनिबार दिउँसो नेटो काट्यो । राजधानीको तापक्रम सन् २०१२ पछि पहिलो पटक ३५ डिग्री पुगेको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार काठमाडौंको तापक्रम ३५ डिग्री सेल्सियस मापन गरिएको छ ।
२०१२ मा जुन १३ मा काठमाडौंको तापक्रम ३५.२ डिग्री सेल्सियस पुगेको थियो । त्यसपछिको यो सबैभन्दा बढी तापक्रम हो ।
मौसम विद् वरुण पौडेलले भने-