जंगलमा लगेर कुटपिट गरी मरेको ठानी खाडलमा पुरिएका अपहरित बालकको उद्धार गरी अस्पतालमा

बालक अपहरण गरी ५० लाख फिरौती माग्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ । भक्तपुर कौशलटार सागबारी बस्ने दोलखा मार्बु-९ घर भएका २३ वर्षीय भिमबहादुर मगर र भक्तपुर बालकोट बस्ने दोलखा मार्बु-३ घर भएका २६ वर्षीय रुद्र खत्री (अभिषेक) लाई प्रहरीले पक्राउ गरेको हो ।
 
उनीहरुले सिन्धुपाल्चोक धुवाचौर-१ घर भई काठमाडौँ गोकणेश्वर नगरपालिका