गत वैशाख १२ गते गएको भूकम्पपछि आइरहेका परकम्प अझै डेढ महिनासम्म आइरहने

गत वैशाख १२ गते गएको भूकम्पपछि आइरहेका परकम्प अझै डेढ महिनासम्म आइरहने भूकम्पविद् प्रा डा हरिहर पौडेलले बताएका छन्।
 
नेपालको भूकम्पीयता विषयमा विद्यावारिधि गर्ने पहिलो भूकम्पविद् पौडेलले वैशाख १२ गतेपछि वैशाख २९ गते