ताप्लेजुङको उत्तर पश्चिमीमा पहिरोमा परी ज्यान गुमाउने मध्ये १५ बालबालिका सहित ३८ जनाको शव फेला

ताप्लेजुङ, जेष्ठ ३० । ताप्लेजुङको उत्तर पश्चिमी ६ ओटा गाउँ विकास समितिमा बुधवार राति गएको पहिरोमा परी ज्यान गुमाउने मध्ये ३८ जनाको शव फेला परेको छ ।
पहिरोमा परी अझै २८ जना बेपत्ता छन् । मृत्यु हुनेमा १३ महिला, १० पुरुष, १५ बालबालिका रहेको ताप्लेजुङका प्रहरी नायब उपरीक्षक शान्तिराज कोइरालाले बताए ।
मृतक कुन