काठमाडौं, आषाढ ५ । गत वैशाख १२ को शक्तिशाली गोरखा भूकम्प पछिका पराकम्पन आउनेक्रम अझै रोकिएको छैन ।
शनिबार मात्रै बिहानसम्म ४ म्याग्निच्यूडमाथिको एक वटा पराकम्पन मापन भएको छ । बिहान २ बजेर ४० मिनेटमा गोरखा र धादिङको सीमा आसपास केन्द्रबिन्दू भएर ४.२ म्याग्निच्यूडको पराकम्पन आएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको हो ।
यसअघि, शुक्रबार र विहीबार ४ म्याग्निच्यूडमाथिका एक