काठमाडौं – राष्ट्रपति रामवरण यादवले राज्यका तीन प्रमुख अंगहरूबीच उचित तालमेल र सम्मानसहित संविधान निर्माण प्रक्रियालाई गति दिन शनिबार आग्रह गरेका छन् । प्रमुख विपक्षी एमाओवादी अध्यक्ष पुष्पकमल दाहालसँगको भेटमा यादवले प्रमुख चार दलबीच भएको १६ बुँदे सहमतिप्रति समेत चासो प्रकट गरेका हुन् ।
सर्वोच्च अदालतबाट शुक्रबार जारी अन्तरिम आदेशले संविधान निर्माणलाई के