निरन्तर झरीले महाकाली नदीमा पानीको सतह बढ्यो, बस्ती जोखिममा

दार्चुला, असार १० – बिहानैदेखिको निरन्तर झरीले महाकाली नदीमा पानीको सतह बढेको छ । नदीको पानीको बवाह बढेपछि नदी किनारका बस्ती जोखिममा परेका छन् ।
निरन्तर वर्षा नरोकिँदा तथा नदीको पानीको बहाव बढ्दै जाँदा नदी किनार अनपा