फेरि भूकम्पकाे धक्का, केन्द्रविन्दु दोलखा

शुक्रबार साँझ ६ बजेर २ मिनेट जाँदा दोलखा गौरीशङ्कर संरक्षण केन्द्र केन्द्रविन्दु भएको ४.२ रिक्टर स्केलको परकम्प महसुस गरिएको छ । 
 
खानी तथा भूगर्भ विभाग, राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार यसअघि आजै अपराह्न २ बजेर ४५ मिनेट जाँदा ललितपुर गोदावरी केन्द्रविन्दु भएको ४.१ रिक्टर स्केलको परकम्प गएको थियो । 
खानी तथा भूगर्भ विभाग, राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार गत वैशाख १२ गतेको