सिन्धुपाल्चोक केन्द्रबिन्दू बनाएर भूकम्पको एउटा पराकम्पन

काठमाडौं । सिन्धुपाल्चोक केन्द्रबिन्दू बनाएर शनिबार भूकम्पको एउटा पराकम्पन आएको छ ।
शनिबार बिहान ७ बजेर २२ मिनेट जाँदा ४ दशमलव २ म्याग्निच्यूडको पराकम्पन आएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
यसअघि, शुक्रबार बेलुका ८ बजेर १८ मिनेट जाँदा दोलखालाई केन्द्रबिन्दू भएर ४ दशमलव ५ म्याग्निच्यूडको पराकम्पन आएको थियो ।
गत वैशाख १२ को शक्तिशाली