दलहरुबीच जनताको सुझाव समेट्ने प्रक्रियामै विमति

काठमाडौं  । संविधानको प्रारम्भिक मस्यौदामा जनताका सुझावहरु समेटेर एकीकृत प्रतिवेदन तयार गर्न गठन गरिएको शीर्ष नेताहरु सम्मिलित कार्यदलले आफूले पाएको समयमा काम पूरा गर्न नसकेपछि थप एक दिन समय मागेको छ ।
मुख्य विषयहरुमा जनताबाट आएका सुझावहरुलाई कसरी समेट्ने भन्नेमा दलहरुबीच सहमति बन्न नसकेपछि प्रतिवेदन लेख्न ढिलाइ भएको हो । इमेजखबरमा समाचार छ ।