सीमासहितको प्रदेशको व्यवस्थाका साथ संविधान जारी गर्न प्रमुख चार दल सहमति नजिक
श्रावण २१ गते, २०७२ मा प्रकाशित
काठमाडौं – प्रमुख चार राजनीतिक दलका शीर्ष नेताहरुबीच नयाँ संविधानका अधिक चासोका विषय बुधबार नै टुङ्ग्याउने लक्ष्यका साथ भएको बैठक बिहीबारसम्म लम्बिएको छ ।