काठमाडौं । प्रदेशहरुको सीमांकनमा कुरा नमिल्दा संविधान निर्माणको काम अघि बढ्न सकेको छैन ।
सीमांकनसहितको संविधान जारी गर्नुपर्ने जनताको सुझाव आएपछि शीर्ष तथा दोस्रो तहका नेताहरु छलफलमा जुट्दै आएपनि सहमतिमा भने पुग्न सकेका छैनन् ।
शीर्ष नेताहरुबीच शुक्रबार पनि दिनभर दुई पक्षीय तथा बहुपक्षीय छलफल भएपनि कुरा मिल्न सकेन । शीर्ष नेताहरुबीच नै कुरा नमिलेपछि संवैधानिक