दलहरुबीच भएको सहमति अनुसार प्रदेशको सीमाकंन यस्तो

mainphoto




 

 कुन जिल्ला कुन प्रदेशमा परे त ?



प्रदेश १ : 

मेची र कोशी अञ्चलका सबै जिल्ला मेची अञ्चलका झापा, इलाम, पाँचथर र ताप्लेजुङ कोशी अञ्चलका मोरङ, सुनसरी, धनकुटा, तेह्रथुम र भोजपुर  सगरमाथा अञ्चलका सोलुखुम्बु, उदयपुर, ओखलढ्ंगा र खोटाङ



प्रदेश २ : 

बागमती अञ्चलका सबै जिल्ला, नारायणी अञ्चलको मकवानपुर र चितवन तथा जनकपुर अञ्चलको सिन्धुली, दोलखा र रामेछाप बाग्मती अञ्चल : भक्तपुर, धादिङ, काठमाण्डू, काभ्रे, ललितपुर, नुवाकोट, रसुवा सिन्धुपाल्चोक



प्रदेश ३ :

पर्सादेखि सप्तरीसम्मका तराईका ८ जिल्ला पर्सा, बारा, रौतहट, महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सर्लाही



प्रदेश ४ : 

राप्ती अञ्चलका सबै जिल्ला, लुम्बिनी अञ्चलका सबै जिल्ला र नवलपरासीको दाउन्नेदेखि पश्चिमको भाग लुम्बिनी अञ्चल : कपिलवस्तु, रुपन्देही, अर्घाखाँची, गुल्मी र पाल्पा राप्ती अञ्चल : दाङ, प्युठान, रोल्पा, रुकुम र सल्यान



प्रदेश ५ : 

गण्डकी र धवलागिरी अञ्चलका सबै जिल्ला र नवलपरासीको दाउन्नेदेखिको पूर्वी भाग गण्डकी अञ्चल : गोरखा, कास्की, लमजुङ, स्याङ्जा, तनहुँ र मनाङ धवलागिरी अञ्चल : बाग्लुङ, म्याग्दी, पर्वत र मुस्ताङ



प्रदेश ६ : 

सेती, महाकाली र कर्णाली अञ्चलका सबै जिल्ला, भेरीको सुर्खेत जाजरकोट र दैलेख कर्णाली अञ्चल : डोल्पा, हुम्ला, जुम्ला,

कालीकोट र मुगु सेती अञ्चल : कैलाली, अछाम, डोटी, बझाङ र बाजुरा महाकाली अञ्चल : कन्चनपुर, डडेलधुरा, बैतडी र

दार्चुला







दलहरूबीच सीमांकनमा सहमति भएपनि संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिको बैठक ८ बजे बस्ने भएकाले संविधानसभाको बैठक भोलि १ बजेलाई सारिएको हो। यसअघि दिउँसो तीन बजे हुँदै साँझ ५ बजे र राति ८ बजेलाई संविधानसभा बैठक डाकिएको थियो।








दलहरुबीच भएको सहमति अनुसार प्रदेशको सीमाकंन यस्तो छ ।



प्रदेश १



मेची कोसीका सबै जिल्लाकासाथै सगरमाथाका सोलुखुम्बु, खोटाङ , ओखलढुंगा र उदयपुर



प्रदेश २



सप्तरी देखि पर्सासम्म



प्रदेश ३



बर्दियादेखि दाउन्नेसम्म, लुम्बिनी  र राप्ती अंचलका सबै पहाडी जिल्ला



प्रदेश ४



बागमती अंचलका सबै जिल्लाकासाथै नारायणी अंचलका मकवानपुर, चितवन र जनकपुरका अंचलका सिन्धुली, रामेछाप र दोलखा



प्रदेश ५



गण्डकी, धौलागिरी र नवलपरासीको दाउन्नेदेखि पूर्वको भाग



प्रदेश ६



महाकाली, कर्णाली र भेरी अंचलका पहाडि जिल्ला प्रदेश