कर्णालीबाट प्रतिनिधित्व गर्ने सबै सभासदहरुद्धारा कर्णाली अञ्चललाई स्वायत प्रदेश बनाउन माग

काठमाडौं । कर्णाली अञ्चलबाट प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलसम्बद्ध सभासदहरुले कर्णाली अञ्चललाई स्वायत प्रदेश बनाउन माग गरेका छन् ।
बुधबार राजधानीमा कार्यक्रम गरी उनीहरुले सवैभन्दा पिछडिएको कर्णाली अञ्चललाई अरु प्रदेशमा समावेश गर्न नमिल्ने भन्दै त्यसलाई छुटै प्रदेश बनाउनुपर्ने माग गरेका हुन् ।
उनीहरुले