बिराटनगर । सरकारसँग भएका पटक-पटकका सहमति कार्यान्वयन नगरी पहिचानविनाका प्रदेश निर्माण गरिएको भन्दै संघीय लिम्वुवान पार्टी नेपालले बिहीबार पूर्वका नौ जिल्ला बन्द आह्वान गरेको छ ।
पूर्वी नेपालको अरुण सप्तकोशी पूर्वका नौ जिल्लासहितको लिम्बुवान राज्य माग गर्दै संघीय लिम्बुवान पार्टी नेपालले बन्द आह्वान गरेको हो ।
बन्दका कारण सुनसरी, मोरङ, झापा, इलाम, पाँचथर, ताप्लेजुङ, संखुवासभा, ते