टीकापुर घटनापछि सम्पर्कबिहीन भएका सशस्त्र प्रहरीको उग्रतारा गण, टिकापुरका गणपति एसपी लक्ष्मणबहादुर सिंह सम्पर्कमा आएको एक एआइजीले जानकारी दिएका छन् ।
मद्दती फौज पनि आएकाले उनीहरुलाई छुट्याएर गणका सशस्त्र प्रहरीलाईमात्र सामेल गराई गणना गरिदैछ ।
त्यसपछिमात्रै हराएकाको संख्या यकिन हुने उनले बताए । ईकान्तिपुरमा समाचार छ ।