राष्ट्रपति डाक्टर रामवरण यादवले २ सय २९ जना छात्रछात्रालाई नेपाल विद्याभूषण प्रदान गरेका छन् ।
३६ औं राष्ट्रिय शिक्षा दिवसको अवसरमा राष्ट्रपति भवन शीतल निवासमा आज गरिएको विशेष कार्यक्रममा राष्ट्रपति डाक्टर यादवले १ सय ४१ जनालाई क श्रेणी, ७४ जनालाई ख श्रेणी र १४ जनालाई ग श्रेणीको नेपाल विद्याभूषण पदक प्रदान गरेका हुन ।
सरकारले विद्यावारिधीको उपाधि प्राप्त गर्नेलाई