नेपालको तराईका जिल्लामा भइरहेको आन्दोलन र हिंसात्मक घटनाहरुप्रति राष्ट्रसंघद्धारा गम्भीर चिन्ता व्यक्त
भाद्र २६ गते, २०७२ मा प्रकाशित
संयुक्त राष्ट्रसंघका महासचिव बान कि मुनले नेपालको तराईका जिल्लामा भइरहेको आन्दोलन र त्यसक्रममा भएका हिंसात्मक घटनाहरुप्रति गम्भीर चिन्ता व्यक्त गर्दै वार्ताबाट समाधान खोज्न आग्रह गरेका छन् ।
राष्ट्रसंघले शनिबार जारी गरेको प्रेस विज्ञप्तिमा मुनले