करौडौं नेपालीहरुको चाहना विपरित बिदेशीको दवावमा गणितिय आधारमा फेरिपनि हिन्दुराष्ट्रको पहिचान समाप्तपार्ने काममा कांग्रेस,एमाले,एमाओवादी एकभए
आदरणीय नेपाली दाजुभाइ दिदीबहिनीहरु!
संबिधानमा हिन्दुराष्ट्र कायमगर्न हामी असफल भयौ,हामी एक्लोभयौ।अखण्ड पार्टी बाहेक कसैले साथ दिएनन्।दुखि छौ
करौडौं नेपालीहरुको चाहना विपरित बिदेशीको दवावमा गणितिय आधारमा फेरिपनि हिन्दुराष्ट्रको पहिचान समाप्तपार्ने काममा कांग्रेस,एमाले,एमाओवादी एकभए
संबिधानमा हिन्दुराष्ट्रको पहिचान समाप्तगरि धर्मनिरपेक्ष कायमगर्ने संबिधानसभाको निर्णय दुर्भाग्यपूर्ण। नेपाली जनताको भावनामाथि कुठाराघात भयो।