संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले नयाँ संविधानका प्रत्येक पेजमा दुईवटा सही गरेका छन्। पेजको शीर्षभाग र अन्तिममा उनले सही गरे। संविधान ३ सय ५५ पेजको छ।
शनिबारसम्म संविधानका पाँचवटा प्रतिमा उनले ३५ सय पचासवटा सहि गरिसकेका छन्।
राष्ट्रपति, प्रधानमन्त्री कार्यालय,कानुनमन्त्रालय एकएक वटा र संविधानसभा सचिवालयमा दुईवटा संविधानका पाँचवटा प्रतिहरु दिइने छ। सेतोपाटीमा समाचार छ ।