अन्ततः फोरम लोकतान्त्रिकका विजयकुमार गच्छदारले संविधानमा हस्ताक्षर गरेनन्

मुख्य तीन राजनीतिक दलसँग ४ बुँदे सम्झाैता गर्दै मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले अन्ततः संविधानमा हस्ताक्षर गरेनन्   ।