भारतले अघोषित नाकाबन्दी गरी नेपालको आन्तरिक मामलामा हस्तक्षेप गरेको भन्दै युवा तथा विद्यार्थीहरुले नेपालगन्जमा विरोध प्रदर्शन गरेका छन्।
प्रर्दशनमा उत्रिएका युवा तथा बिद्यार्थीहरुले ब्याकअफ इन्डिया लेखिएको ब्यानर, प्लेकार्ड बोकेर भारतीय नाका बन्दी र हस्तक्षेत्रका बिरुद्ध नाराबाजी गरेका छन्।
नेपालको राष्ट्रिय झण्डा सहित विरोध प्रदर्शनमा उत्रिएका युवा तथा विद्यार्थीहरुले भारतीय हस्तक्षेप बन्द गर, हामी राष्ट्रको पहरेदार,