दलहरुबीच राष्ट्रको व्यापक हितमा सहकार्य गर्नुपर्ने खाँचो: चित्रबहादुर केसी

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले मुलुक अत्यन्त नाजुक अवस्थामा रहेको उल्लेख गर्दै दलहरुबीच राष्ट्रको व्यापक हितमा सहकार्य गर्नुपर्ने खाँचो औंल्याएका छन् ।
व्यवस्थापिका