नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएपछि सोमबार मन्त्रीपरिषदको पहिलो बैठक बसेको छ ।
सोमबार दिउँसो राष्ट्रपति भवनमा सपथग्रहण समारोह पछि सिहंदरबारमा मन्त्रिपरिषदको पहिलो बैठक बसेको हो।
प्रधानमन्त्री ओली सहित दुई उपप्रधानमन्त्री र पाँच मन्त्रीले सपथ लिएपछि बनेको आठ सदस्यीय मन्त्रीपरिषदको पहिलो बैठक बसेको हो। सेतोपाटीमा समाचार छ ।