सरकारद्धाराले आन्दोलनरत मधेसी दलहरुलाई वार्तामा आउन आह्वान

सरकारले आन्दोलनरत मधेसी दलहरुलाई वार्तामा आउन आह्वान गरेको छ ।
नवगठित मन्त्रिपरिषदको सोमबार सिंहदरबारमा बसेको पहिलो बैठकले आन्दोलनरत मधेसी दलहरुलाई वार्तामा आउन आह्वान गर्ने निर्णय गरेको हो ।
यसैगरी, बैठकले भारतले लगाउँदै आएको अघोषित नाकाबन्दीका विषयमा भारतसँग वार्ता गर्न परराष्ट्रमन्त्री कमल थापाको संयोजकत्वमा अघिल्लो सरकारले गठन गरेको वार्ता टोलीलाई नै निरन्तरता दिने निर्णय गरेको छ ।
यस्तै, आसन्न दसैं