मधेसी मोर्चाले सरकारलाई असहयोग आन्दोलनलाई निरन्तरता दिने

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सरकारलाई असहयोग आन्दोलनलाई निरन्तरता दिने निर्णय गरेको छ। 

यसअघि मोर्चाकै एक नेताले आन्दोलनका सबै कार्यक्रम फिर्ता सहमति भएको जानकारी दिएपनि पत्रकार सम्मेलनमार्फत असहयोग आन्दोलनलाई निरन्तरता दिने निर्णय गरेको हो। सेतोपाटीमा समाचार छ ।