उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाद्धारा सीमाक्षेत्रमा जारी अवरोध अन्त्य गर्न कूटनीतिक प्रयास सुरु भइसकेको उल्लेख

 उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले सीमाक्षेत्रमा जारी अवरोध अन्त्य गर्न कूटनीतिक प्रयास सुरु भइसकेको बताएका छन् ।
मंगलबार राजधानीमा आयोजित कार्यक्रममा उनले दसैं-तिहार र छठमा जनतालाई राहत दिनु सरकारको प्रमुख प्राथमिकता रहेकोे बताए ।
आपूर्तिमा भएको अवरोधबाट उत्पन्न समस्या समाधानका लागि भारतसँग कूटनीतिक संवाद जारी रहेको उनले बताए ।
परराष्ट्र नीति तथा भारत