आज अक्टोबर १७ अर्थात अन्तर्रा्ष्ट्रिय गरिबी निवारण दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईंदै छ ।
संयुक्त राष्ट्र संघको आह्वानमा सन् १९९३ देखि हरेक वर्षको अक्टोबर १७ का दिन अन्तर्रािष्ट्रय गरिबी निवारण दिवस मनाउने गरिएको छ । नेपालमा सहकारी तथा गरिबी निवारण मन्त्रालयको सक्रियतामा गएको वर्षदेखि यो दिवस मनाउन सुरु गरिएको हो ।
दिवसको अवसरमा यस वर्षको नारा