कैलालीको धनगढीस्थित त्रिनगर भन्सार नाकाबाट शनिबार १६ टंयाङकर इन्धन भित्रिएको छ ।
कैलाली भन्सार कार्यालयका अनुसार १३ ट्यांकर डिजेल, २ ट्यांकर पेट्रोल र १ ट्यांकर मट्टितेल भित्रिएको छ ।
भन्सार अधिकृत पार्वतरमण दाहालले कैलाली भन्सार नाकाबाट सहज आयात भइरहेको बताए । ईकान्तिपुरमा समाचार छ ।