१० हजार मेट्रिकटन पेट्रोलियम पदार्थ केरुङ आइपुगेको दुई दिन बितिसक्दा पनि आयल निगमले ट्यांकर नपठाउँदा अलपत्र

चीनले अनुदानमा दिने भनेको १० हजार मेट्रिकटन पेट्रोलियम पदार्थ केरुङ आइपुगेको दुई दिन बितिसक्दा पनि नेपाल आयल निगमले ट्यांकर नपठाउँदा अलपत्र परेको छ ।
चीनले मंगलबार नै औपचारिक रुपमा तेल हस्तान्तरण गर्ने कार्यक्रम राखेको भए पनि नेपालतर्फबाट ट्यांकर नजाँदा केरुङमै पार्किङ गरेर राखिएको चिनियाँ पक्षले जनाएको छ ।
/>चिनियाँ राजदूतावासले ट्यांकरमा जाने चालक र सहचालकको