Reuters
सत्तामा पुगेको व्यक्तिलाई महान मानिसका रुपमा देवत्वकरण गर्ने प्रचलन सभ्य समाजमा खासै रुचीकर मानिँदैन ।
नवनिर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारीलाई पनि महान महिला का रुपमा देवत्वकरण गर्ने प्रयास विशेषतः एमाले नेता-कार्यकर्ताबाट हुन थालेको छ । तर, विद्याको पृष्ठभूमिलाई हेर्दा उनी एक सामान्य नागरिकभन्दा फरक देखिन्नन् ।
आफ्ना पति अर्थात् एमालेका जननेता मदन भण्डारीको विरासत, पार्टीभित्रबाट निरन्तर संरक्षण अनि