प्रधानमन्त्री ओलीसँग भारतीय प्रधानमन्त्री मोदीको टेलिफोन वार्ता

प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले २५ मिनेट टेलिफोन वार्ता गरेका छन् ।

 वार्ता पछिल्लो समय नेपालको नाकाबन्दी र त्यसपछिको असहज अवस्थामा केन्द्रित थियो । प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले असहज अवस्थालाई समाधान गर्नेबारे दुवै देशका प्रधानमन्त्रीबीच छलफल भएको जानकारी दिए । मोदीले सोमबार नै वीरगञ्जमा नेपाल प्रहरीको गोली लागेर एक भारतीय युवकको मृत्यु भएकोबारे चासो लिएका थिए । 
मोदीले नेपालका प्रधानमन्त्री ओलीसँग वीरगञ्ज घटनाबारे बुझ्नुभयो, भारतीय प्रधानमन्त्री कार्यालयको ट्विटमा छ, प्रधानमन्त्री मोदीले भारतीय युवकको मृत्युले गहिरो दु:ख व्यक्त गर्नुभएको छ । ईकान्तिपुरमा समाचार छ ।  
  1. At the same time, PM urged Nepalese leaders to work towards ensuring an early & effective solution to the crisis.

  • On supply of fuel & other essentials, PM assured that there is no obstacle from the Indian side.

  • PM spoke to Nepal PM Shri KP Oli. He expressed concern on the incident & requested for details.

  • PM has expressed shock & condemned the unfortunate killing of a youngster from Bihar due to police firing in Nepal.