मुलुकमा व्याप्त असहज परिस्थितिको अन्त्यका लागि आ-आफ्नो ठाउँबाट यथाशीघ्र पहल र प्रयत्न गर्ने काँग्रेस र मधेस केन्द्रित दलको निष्कर्ष
कार्तिक २८ गते, २०७२ मा प्रकाशित
नेपाली काँग्रेस र मधेस केन्द्रित राजनीतिक दलहरुबीच भएको छलफलले मुलुकमा व्याप्त असहज परिस्थितिको अन्त्यका लागि आ-आफ्नो ठाउँबाट यथाशीघ्र पहल र प्रयत्न गर्ने निष्कर्ष निकालेको छ।