एमआरपीको प्रत्यक्ष दर्ता प्रणाली, विश्वबाट हस्तलिखित राहदानी नचल्ने

परराष्ट्र मन्त्रालयको राहदानी विभागले मंगलबार (भोलि)देखि मेसिन रिडेबल पासपोर्ट अर्थात् एमआरपी राहदानीका लागि प्रत्यक्ष दर्ता प्रणाली सुरु गर्ने भएको छ ।
उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री कमल थापाले सोमबार परराष्ट्र मन्त्रालयमा प्रत्यक्ष दर्ता प्रणालीको उद्घाटन गरे ।
यो प्रणालीअन्तर्गत् राहदानी लिन चाहने सेवाग्राहीले राहदानी विभागको