नाकाबन्दी भारतले हैन, मोदी सरकारले गरेको हो: मणिशंकर अय्यर
मंसिर २१ गते, २०७२ मा प्रकाशित
नेपालको संविधानमा मधेस बाट चुनाव जितेका ११६ जना मध्ये १०५ जनाले संविधानको पक्षमा मत दिएको उल्लेख गर्दै ऐयरले भारतले आन्दोलनमा रहेका केवल ११ जनाको समर्थन गरेको बताए।
‘हामी कहाँ आएका चार मधेसी नेता मध्ये ३ जनाले चुनाव नै हारेका छन,