भारतीय नाकाबन्दी विरुद्ध राष्ट्रिय जनमोर्चाद्धारा काठमाण्डौंमा सभा

पदम के.सी.
काठमाण्डौं । भारतीय नाकाबन्दी र हस्तक्षेपका विरुद्ध राष्ट्रिय जनमोर्चाले काठमाण्डौं उपत्यकाव्यापी राखेको विरोध कार्यक्रम आज कोटेश्वरमा सम्पन्न भयो । 


कोटेश्वरमा आयोजित विरोधभसालाई सम्बोधन गर्दै महिला नेतृ तथा सांसद मिना पुनले भारत मधेशी आन्दोलनलाई बहाना बनाएर नेपाललाई सिक्किम जसरी निल्ने रणनीतिमा रहेको बताउनु भएको छ । 
मधेशवादी दलहरु भारतको सो रणनीतिका गोटी मात्र भएको दाबी उहाको छ । “पछिल्ला घटनाक्रम र मधेशी दलहरुको दिल्ली भ्रमणका क्रम देखिएका परिदृश्यले पनि त्यसलाई थप पुष्टि गर्दै गैरहेको छ ।” उहाले भन्नु भयो: प्रमुख तीन दलको तीन बु