विगतका सहमति कार्यान्वयन भए मधेसी मोर्चा तत्कालै आन्दोलनबाट फिर्ता हुन्छ- उपेन्द्र यादव

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले विगतमा भएका सहमति कार्यान्वयन भए मधेसी मोर्चा तत्कालै आन्दोलनबाट फिर्ता हुने बताएका छन् ।
सोमबार पोखरामा आयोजित एक कार्यक्रममा उनले सरकारका प्रतिनिधिसँग १४ राउन्ड वार्ता गर्दा पनि सरकारी पक्षले कुनै दृष्टिकोण नल्याएको आरोप लगाए ।

अब झगडा गरेपनि आफ्नै भूमिमा गर्ने र आन्तरिक मामिला आफैं हल गर्ने