विभिन्न नाका हुँदै पेट्रोलियम पदार्थसहित खाद्यान्न लगायतका करिब ४ सय ४० वटा गाडी नेपाल भित्रिए

मंगलबार दिनभरमा विभिन्न नाका हुँदै पेट्रोलियम पदार्थसहित खाद्यान्न लगायतका करिब ४ सय ४० वटा गाडी नेपाल भित्रिएका छन् । मंगलबार ४९ ट्यांकर डिजेल, १२ ट्यांकर पेट्रोल, १० बुलेट ग्यास, ८ ट्यांकर हवाई इन्धन र ६ ट्यांकर मट्टितेल भित्रिएको छ ।
आज काकडभिट्टा नाकाबाट १० ट्यांकर डिजल, २ ट्यांकर पेट्रोल, १