कांग्रेसले आन्दोलनरत मधेसी मोर्चाका माग सम्बोधन गर्नका लागि संविधान संशोधन विधेयकमाथि संसदमा पुरक प्रस्ताव दर्ता

कांग्रेसले आन्दोलनरत मधेसी मोर्चाका माग सम्बोधन गर्नका लागि संविधान संशोधन विधेयकमाथि संसदमा पुरक प्रस्ताव दर्ता गराएको छ । संसद सचिवालयमा विहिबार कांग्रेसले तीन वटा प्रस्ताव दर्ता गराएको कांग्रेस सांसद रामकृष्ण यादवले बताए । ईकान्तिपुरमा समाचार छ ।  
कांग्रेस नेता विमलेन्द्र निधि र मिनेन्द्र रिजालको नेतृत्वमा क्षेत्र निर्धारणको बिषयमा दुईटा संशोधन प्रस्ताव दर्ता गराईएको छ । निधिको नेतृत्वमा दर्ता भएको निर्वाचन क्षेत्र निर्धारण सम्बन्धी प्रस्तावमा संविधानको धारा २८६ को उपधारा ५ लाई परिवर्तन गरी