प्रधानमन्त्री ओलीद्धारा भूकम्पले क्षतिग्रस्त बनेको काठमाडौंको धरहरा जनताको लगानीबाट निर्माण गर्ने घोषणा

प्रधानमन्त्री केपी शर्मा ओलीले गत वैशाख १२ गतेको विनाशकारी भूकम्पले क्षतिग्रस्त बनेको राजधानीको सुन्धारास्थित ऐतिहासिक धरहरा जनताको लगानीबाट निर्माण गर्ने घोषणा गरेका छन् ।
धरहरा निर्माणका लागि रकम संकलनकार्य सुरु भैसकेको भन्दै उनले स्वदेश तथा विदेशमा रहेका नेपालीहरुहरुलाई आ