प्रधानमन्त्री ओली र भारतका प्रधानमन्त्री मोदीको उपस्थितिमा नेपाल र भारतवीच सातवटा सम्झौता पत्रमा हस्ताक्षर, (भिडियो)

नेपाल र भारतवीच सातवटा सम्झौता पत्रमा हस्ताक्षर भएको छ।
 
प्रधानमन्त्री के.पी. शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा शनिवार नयाँ दिल्लीस्थित हैदरावाद हाउसमा सातवाट समझदारी पत्रमा हस्ताक्षर भएको हो।
 
हैदरावाद हाउसमा प्रधानमन्त्री ओली र समकक्षी मोदीवीच भएको