कांग्रेसको केन्द्रीय सदस्य महिलातर्फको मतगणना जारी

नेपाली कांग्रेसको केन्द्रीय सदस्य महिलातर्फको मतगणना पनि जारी छ। केन्द्रीय निर्वाचन समितिका अनुसार ६०० मत गणना भइसकेको छ। ६ पदका लागि ३८ जनाबीच भएको प्रतिश्पर्धीहरुलाई प्राप्त मत परिणाम यस्तो छ ।

नाम मत
डिला संग्रौला: ३२७
पुष्पा भूसाल: २७१
कमला पन्त: २५६
अम्बिका बस्नेत: २१२
इश्वरी न्यौपाने: २१४
सरिता प्रसाई: २१९
रीता खनाल: १९१
प्रमिला राई: १८४
रुकमिणी कोईराला:    १२५
मीना पाण्डे: १२१
मंजु खाँण: ११९
उमा रेग्मी: १०६
मृदुला कोइराला: ८९
प्रतिमा गौतम: ७९
प्रसीस महरा: ६९
बिजुला बर्मा: ६५
सृजना अधिकारी: ५४
अनिता देवकोटा: ४६
धना खतिवडा: ४५
उमा दहाल: ३७
भूमा शर्मा पाण्डेय:  ३७
हरिप्रभा खड्गी: ३०
कल्पना अधिकारी:  २९
गोमा केसी: २८
शारदा पौडेल: २८
इन्दिरा कार्की: २७
लक्ष्मी खतिवडा: २५
उर्मिला नेपाल : २४
जानु घिमिरे: २४
बसन्ती घिमिरे: २४
कृष्णा अमात्य: २०
लिला नेपाल: १९
यमुना देवी श्रेष्ठ: १७
शसि सर्मा: १७
कमला ढुङ्गेल: १५
मिता आचार्य: १५
शान्ता ढकाल: १३
मन्जु गौतम:

 सेतोपाटीमा समाचार छ ।