नेपाल भ्रमणमा रहेका बेलायतका राजकुमार ह्यारी भूकम्पले भत्काएको विद्यालय बनाउदै

नेपाल भ्रमणमा रहेका बेलायतका राजकुमार ह्यारीले आफ्नो भ्रमण लम्बाएका छन्। उनी  थप  छ दिन नेपाल बस्ने भएका छन्। 
 
उनले भूकम्पले भत्काएको विद्यालय बनाउन स्वंयसेवी भएर काम गर्नका लागि नेपाल भ्रमण लम्ब्याएका हुन्। राजकुमार ह्यारीले टिम रुबिकन युकेले  बनाइरहेका विद्यालयमा स्वंयसेवी भएर सघाउने बताएका छन्। 
 
यसअघि ५ दिने भ्रमणमा लागि ह्यारी गत शनिबार काठमाडौं आएका थिए। उनी बिहिबार फर्कने कार्यक्रम थियो। सेतोपाटीमा समाचार छ । 

HRH: “I’ll be spending the next 6 days with working with the community to rebuild a school damaged by the earthquake.”

..so too 5 year old Pemba Sherpa – like all the children at the Kanti, incredibly brave.