गुगलले सगरमाथालाई चीनतर्फ पारेको भन्दै सुनसरीको इटहरीमा विरोध प्रर्दशन

 चर्चित सर्च इन्जिन गुगलले सगरमाथालाई चीनतर्फ पारेको भन्दै सुनसरीको इटहरीमा शुक्रबार विरोध प्रर्दशन भएको छ ।
गुगलको विरोध प्रर्दशनमा स्थानीय बासिन्दा, राजनीतिक दलका प्रतिनिधि तथा पत्रकारहरुकोसमेत सहभागिता रहेको थियो ।
गुगलविरुद्ध लेखिएका प्लेकार्ड बोकेको र्‍यालीले सहरका विभिन्न भागको परिक्रमा गरेको थियो । – इमेजखबरमा समाचार छ ।