विदेशीले लादेको गणतन्त्र खारेज गर्न राष्ट्रवादी एकजुट हुनुपर्नेमा राजावादीहरुको जोड

गणतन्त्र खारेज गर्न राष्ट्रवादी एकजुट हुनुपर्नेमा राजावादीहरुले जोड दिएका छन् ।
शाही युवा शक्तिले शुक्रबार काठमाडौको नयाँ सडकस्थित पिपलबोटमा गरेको कोणसभामा बोल्नेहरुले ‘विदेशीले लादेको गणतन्त्र खारेज गर्नुपर्ने’ बताए ।
राजतन्त्र पुनःस्थाना गरी देश बचाउनुपर्ने उनीहरुको माग थियो ।  – इमेजखबरमा समाचार छ ।