प्रधानमन्त्री ओलीद्वारा देशवासीका नाममा सम्बोधन

प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार साँझ देशवासीका नाममा सम्बोधन गरेका छन्। उनले  यो वर्ष नेपालको संविधान जस्तो उल्लेख्य उपलब्धि भएको बताए। साथै वर्षको सुरुमा उत्पन्न दुखद घटना, नाकाबन्दीले नेपालीलाई विर्षन कठिन हुने भएको उल्लेख गरे।  
 
प्रधानमन्त्री ओलीले लोकतन्त्र लगाम विनाको घोडा  नभएको उल्लेख गर्दै आफ्नै प्रतिनिधिले बनाएको विधि विपरित जान नमिल्ने बताए। सेतोपाटीमा समाचार छ ।