सरकारद्वारा पत्र लेख्दै मधेसी मोर्चालाई वार्तामा आउन आह्वान

सरकारले आन्दोलनरत संयुक्त मधेसी मोर्चालाई वार्तामा आउन आह्वान गर्दै पत्र पठाएको छ । नेपाल सरकारले बनाएको वार्ता समितिका संयोजक एवं उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री कमल थापाले पठाएको पत्रमा मोर्चाले आन्दोलनको स्वरुप परिवर्तन गर्नुलाई सकारात्मक भन्दै वार्ताबाटै सहमति खोज्नका लागि आह्वान गरिएको छ ।
मोर्चाका संयोजकलाई सम्बोधन गरिएको पत्रमा