मानवअधिकारकर्मी समस्या समाधान गर्ने भन्दा भड्काउने तिर : वामदेव

सत्तारुढ नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले मानवअधिकारकर्मीहरुमाथि समस्या समाधान गर्ने भन्दा भड्काउनेतिर लागेको आरोप लगाएका छन् ।
एम्नेस्टी इन्टरनेशनल नेपालले शुक्रबार संक्रमणकालीन न्याय र दण्डहीनताबारे प्रमुख तीन दलका नेताहरुलाई बोलाएर अन्तरक्रिया गरेको थियो । कार्यक्रममा पूर्वगृहमन्त्री समेत रहेका गौतमआक्रामक रुपमा प्रस्तुत भए ।
द्वन्द्वमा रहेका मानिसहरुलाई कसरी मेलमिलोप गराउने र न्याय दिने भन्ने उद्देश्यले एम्नेस्टी इन्टरनेशनल स्थापना भएको भन्दै गौतमले भने